१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ओभरसियर बेपत्ता

स्याङ्जा — जिल्ला प्राविधिक कार्यालयका ओभरसियर राजकुमार सिलवाल १६ दिनदेखि बेपत्ता छन् । ललितपुर घर भएका सिलवाल हरिनास गाउँपालिकामा हाजिर भएर काठमाडौं जाँदा हराएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?