कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बजेट ६४ करोड २२ लाख

छोटकरी

कपिलवस्तु — बुद्धभूमि नगरपालिका प्रथम नगर सभाले चालु आव ०७४/७५ का लागि ६४ करोड २२ लाख ८७ हजार रुपैयाँ बजेट पारित गरेको छ ।

भौतिक पूर्वाधार, सडक, कृषि र स्वास्थ्य क्षेत्रमा परिणाममुखी काम गर्ने योजना बनाएको छ । लक्षित वर्ग, महिला तथा वञ्चितीकरणमा पारिएका समुदायलाई मूलधारमा ल्याउन आय, रोजगार र सशक्तीकरण कार्यक्रम र योजनालाई प्राथमिकता दिएको मेयर केशव श्रेष्ठले बताए । 

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?