लागूऔषध नष्ट

छोटकरी

बाँके — विभिन्न मितिमा बरामद गरेको ५१ केजी लागूऔषध बुधबार नष्ट गरिएको छ । नष्ट गरिएका लागूऔषधमध्ये ३१ केजी चरेस रहेको प्रहरीले जनाएको छ ।

 बाँकेमा लागूऔषधसहित विभिन्न व्यक्ति दैनिकजसो पक्राउ पर्दै आएका छन् ।

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?