कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बौद्ध कप सुरु

छोटकरी

म्याग्दी — मंगला आमा समूह र बौद्ध युवा क्लबको आयोजनामा बेनीमा तेस्रो खुला बौद्ध कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेलमा आइतबार नेपाल पुलिसले साविक विजेता माउन्ट एभरेस्ट मावि बेनीलाई १–० ले हरायो ।

प्रकाशित : आश्विन २, २०७४ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?