फूलपातीका अवसरमा टुँडिखेलमा बढाइँ गरिँदै

बडादसैंको सप्तमीका दिन बुधबार फूलपातीका अवसरमा टुँडिखेलमा बढाइँ गरिँदै ।

फूलपातीका अवसरमा टुँडिखेलमा बढाइँ गरिँदै

बढाइँ समारोहमा राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, प्रधानसेनापति, मन्त्रीहरूलगायत विशिष्ट व्यक्तिको सहभागिता थियो । बढाइँलगत्तै हनुमानढोका दरबारसहित देशभरका दसैं घरमा फूलपाती भित्र्याइएको थियो । 


तस्बिरहरू :  कविन अधिकारी र इलिट जोशी/कान्तिपुर

प्रकाशित : आश्विन १२, २०७४ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?