खल्लो दसैं

आयो–आयो दसैं भन्थे बिदा भएछ
चाडपर्वको कोसेली त ऋण पो रहेछ
भूकम्पले भत्काएको घर बनेन
जमराले उम्रिनलाई ठाउँ पाएन

खल्लो दसैं

आयो–आयो दसैं भन्थे बिदा भएछ
चाडपर्वको कोसेली त ऋण पो रहेछ
भूकम्पले भत्काएको घर बनेन
जमराले उम्रिनलाई ठाउँ पाएन
पाहुनाहरूको स्वागत गर्न ज्यादै कठिन भयो
त्यही भएर झुुपडी यो यसै खाली रह्यो
सधैँभरि दसैँ मेरो दशा मात्र भयो
मीठो हुन्छ दसैं भन्थे खल्लो–टर्रो भयो ।
– कृष्ण कुम्पुरे
धादिङ

प्रकाशित : आश्विन १८, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?