बालक डुबे

छोटकरी
कान्तिपुर संवाददाता

मोरङ — रंगेली नगरपालिका–२ बबियाबिर्तास्थित कुकुरखोलामा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । स्थानीय राम साहका तनि वर्षीय छोरा हेमु साहको मृत्यु भएको हो ।

घर नजिकै रहेको खोलामा खेल्दै जाने क्रममा डुबेर घाइते भएका बालकलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा मृत्यु भएको रंगेली प्रहरीले जनायो । 

 

प्रकाशित : आश्विन १९, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?