२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

क्रिकेट बलले लाग्दा मृत्यु

छोटकरी
एएफपी

ढाका — अम्पायर बस्ने क्रममा क्रिकेट बलले लागेपछि शुक्रबार १७ वर्षीय युवक रफिकुल इस्लामको मृत्यु भएको छ । बंगलादेशको राजधानी ढाकास्थित बलुर माथ मैदानमा शुक्रबार अम्पायर बसेका उनी बलले छातीमा लागेपछि ढलेका थिए ।

 क्रिकेट बलले लाग्दा मृत्यु

गम्भीर अवस्थामा उनलाई ढाका मेडिकल कलेज हस्पिटल पुर्‍याइएको थियो । गरिब परिवारका इस्लामका बुवा रिक्सा चलाउँछन् भने आमा घरेलु मजदुर हुन् । इस्लामको शुक्रबारै अन्त्येष्टि गरिएको छ ।

 

प्रकाशित : आश्विन २२, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?