२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भालुको आक्रमणबाट ३ घाइते

छोटकरी
कान्तिपुर संवाददाता

डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका ४ रंगमा भालुको आक्रमणबाट २४ वर्षीय रनबहादुर बुढा र १४ वर्षीय मनिराम बोहरा घाइते भएका छन् ।

घाइते बोहराको अवस्था गम्भीर छ । शुक्रबार भेडा गोठालो गएको बेला भालुले आक्रमण गरेको प्रहरीले जनायो । यस्तै त्रिपुरासुन्दरी नगरपालिका ३ जिउ जंगलमा गाई चराउन गएका बेला भालुले आक्रमण गर्दा मुडेचुला ७ का विष्णुरूप ठकुल्ला घाइते भएका छन् ।

 

प्रकाशित : आश्विन २२, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?