३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

इन्डो–नेपाल रेमिटेन्स सेवा

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रूपमा इन्डो–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् ।

सम्झौताअनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखासहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार यसरी पठाइएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ ।

 

प्रकाशित : आश्विन २५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?