कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दलित बस्तीमा आगलागी

छोटकरी
कान्तिपुर संवाददाता

बाजुरा — स्वामिकात्तिक गाउँपालिका ३, जुकोटमा रहेको दलित बस्तीमा सोमबार राति भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् ।

घरबाहिर केटाकेटीहरूले आगो खेलाउने क्रममा बस्तीमा आगलागी भएको हो । बस्ती सदरमुकामबाट दुई दिन टाढा पर्छ । आगलागीपीडित अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

 

प्रकाशित : आश्विन २५, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?