कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

घूस लिँदै गर्दा पक्राउ

छोटकरी
कान्तिपुर संवाददाता

राजविराज — सेवाग्राहीसँग घूस लिँदै गर्दा जिल्ला भूमिसुधार कार्यालयका प्रमुख प्रकाश पोखरेल पक्राउ परेका छन् । उनलाई १ लाख घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।

मोहियानी जग्गा बाँडफाँटसम्बन्धी विषयमा सेवाग्राहीसँग घूस लिँदै गर्दा पोखरेललाई पक्राउ गरिएको अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रहरी 
उपरीक्षक किसनसिंह थापाले जानकारी दिए ।  

 

प्रकाशित : आश्विन २७, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?