२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दुई वर्षपछि सभा

छोटकरी
कान्तिपुर संवाददाता

जुम्ला — दुई वर्षपछि बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा भएको छ । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सभाले प्रतिष्ठानको आगामी कार्ययोजना पारित गरेको छ ।

लामो समयदेखि सभा नहुँदा वार्षिक प्रतिवेदनसमेत पास हुन सकेको थिएन । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार सभामा प्रतिष्ठानका १५ प्रस्ताव स्वीकृत गरिएको छ ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?