उत्कृष्ट वितरकको उपाधि घोषणा

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — सीजी होल्डिङ्सअन्तर्गको अटोमोटिभ डिभिजन अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्युटर) उपाधिद्वारा सम्मानित गरिएको छ ।

दिल्लीमा आयोजित एनुअल सुजुकी रिजनल डिस्ट्रिब्युट कन्फरेन्स– अफ्रिका, मिडल इस्ट एन्ड साउथ एसियामा ट्रेडर्सलाई उक्त उपाधिद्वारा सम्मानित गरिएको जारी विज्ञप्तिमा छ । बिक्री, सेवा तथा पार्ट्स पर्फरमेन्सका लागि सम्मेलनकै सर्वाधिक उपाधि हात पार्न सफल कम्पनीका रूपमा अरुण इन्टरकनिटनेन्टलले ८ भिन्न विधामा उपाधि जितेको कम्पनीले जनाएको छ । 

 

प्रकाशित : आश्विन २७, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?