२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्घटनामा मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

दाङ — गढवा गाउँपालिका–१ जरौनीमा लु ३ त ३४९८ नम्बरको टयाक्टर दुर्घटना हुँदा आइतबार १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको छ । ट्रयाक्टर चलाउन खोज्दा नजिकैको खाल्डोमा पल्टिएर घाइते भएका अधिकारीको उपचार क्रममा रूपन्देहीको बुटवलमा मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित : आश्विन ३०, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?