अशोक लिल्यान्डका सर्भिस सेन्टर विस्तार

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — अशोक लिल्यान्डले झापाको बिर्तामोडमा आफ्नो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यहाँबाट अशोक लिल्यान्ड गाडीका लागि सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध हुने जानकारी कम्पनीले जनाएको छ ।

बिक्रेता आईएमई मोटर्सको मेची अञ्चलस्थित डिलर सहारा अटोमोबाइल्स एन्ड कम्पनीले उक्त सेन्टर सञ्चालनमा ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित : आश्विन ३०, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?