कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

शैक्षिक सामग्री अलपत्र

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका ३ सिरुवारस्थित बीपी स्मृति विद्यालय विद्यार्थीविहीन भएपछि खड्गदेवीमा प्रावि दुई वर्षअघि समायोजन गरिएको थियो ।

विद्यालय समायोजन भए पनि बीपी स्मृतिका सामग्री र अचल सम्पत्ति अलपत्र परेका छन् । अहिले बालशिक्षा सञ्चालन गरिए पनि संरक्षण अभावमा फर्निचर, भवनलगायत सबै सामग्री अलपत्र छन् । त्यहाँका कागजपत्र र पाठयपुस्तक मुसाले खाइदिएको छ । अन्य सामग्री पनि जीर्ण बन्दै गएका छन् । स्थानीयले संरक्षणमा चासो नदेखाएका कारण समस्या भएको व्यवस्थापन समिति अध्यक्ष गंगाराम बिष्टले बताए । 

 

प्रकाशित : आश्विन ३०, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?