कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

माछापुच्छ्रेको १५ प्रतिशत लाभांश

कान्तिपुर संवाददाता

काठमाडौं — माछापुच्छ्रे बैंकको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षसम्मको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांशमध्ये ९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांशका रूपमा वितरण गरिने बैंकले जनाएको छ । 

 

प्रकाशित : कार्तिक ६, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?