माछापुच्छ्रेको १५ प्रतिशत लाभांश

कान्तिपुर संवाददाता

काठमाडौं — माछापुच्छ्रे बैंकको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षसम्मको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांशमध्ये ९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांशका रूपमा वितरण गरिने बैंकले जनाएको छ । 

 

प्रकाशित : कार्तिक ६, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

एभरेस्ट बैंकद्वारा रक्तदान

कान्तिपुर संवाददाता

काठमाडौं — एभरेस्ट बैंकले आफ्नो २३ औं वार्षिकोत्सवमा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा बैंकका कर्मचारी तथा उपभोक्ता गरी सय जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

एभरेस्ट बैंकलेआफ्नो २३ औं वार्षिकोत्सवमा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा बैंकका कर्मचारी तथा उपभोक्ता गरी सय जनाले रक्तदान गरेको बैंकले जनाएको छ । बैंकका अनुसार वार्षिकोत्सवमा नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो ।

प्रकाशित : कार्तिक ६, २०७४ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्