कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नबिल भाइबर बैंकिङ सेवा सुरु

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — नबिल बैंकले नबिल भाइबर बैंकिङ सेवा सुरु गरेको छ । यो सेवा भाइबर प्लेटफर्ममार्फत उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरूले आफ्नो खाताको मौज्दात जाँच गर्न, खाताको छोटो कारोबारलगायत अन्य विवरणको साथै विनिमय दर/ब्याजदरलगायत विभिन्न जानकारी यो सेवाबाट लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । यस सेवाका लागि बैंकका ग्राहकहरू स्वयंले भाइबरमा उपलब्ध नबिल बैंकको सार्वजनिक खाता ‘नबिल बैंक’ मा दर्ता हुनुपर्ने जनाएको छ । 

 

प्रकाशित : कार्तिक १७, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?