२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

४० विद्यार्थी घाइते

छोटकरी
कान्तिपुर संवाददाता

नवलपरासी — भूमही– भैरहवा सडक खण्डको रामग्राम १५ सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् । चितवनको भरतपुर–१६ स्थित देवज्योति आधारभूत विद्यालयका विद्यार्थी बोकेर लुम्बिनीको शैक्षिक भ्रमणमा हिँडेको ग१ख ३१८९ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो ।

पट्टा भाँचिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?