चालक थुनामा, आरोपी रिहा

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — जिल्ला अदालत काठमाडौंले ८८ केजी सुन तस्करी प्रकरणका मुख्य आरोपीलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । तस्करीमा प्रयोग भएको गाडीका चालकलाई भने थुनामा राख्न आदेश दिएको छ ।

प्रहरीले ४६ करोड बिगो मागदाबी गरेको मुद्दामा जिल्ला अदालतले २ जना आरोपीलाई चार/चार लाख र अन्य दुईलाई २ लाख रुपैयाँका दरले धरौटीमा छाड्न आदेश दिएको हो । 

 

प्रकाशित : कार्तिक २६, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?