कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हिमालयन बैंकद्वारा कम्प्युटर प्रदान

छोटकरी

काठमाडौं — हिमालयन बैंक लिमिटेडले आफ्नो पच्चिसौं वार्षिकोत्सवको अवसरमा राजधानीको कुलेश्वर आवास माविलाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले उक्त कम्प्युटरहरू विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरेको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर ५, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?