पढाइ खर्च जुटाउन बालुवा संकलन

छोटकरी

सल्यान — त्रिवेणी गाउँपालिका ३ गोरेज्युलाका १५ वर्षीय राजन बोहरा त्रिवेणी मावि सरिकोटमा कक्षा ७ मा अध्ययनरत छन् । परिवारको भरपर्दो आम्दानी नभएपछि उनी र साथीहरू समूह बनाएर शनिबार तथा विद्यालय समयबाहेक खोलाको बालुवा संकलन गरी बिक्री गर्दै आएका हुन् ।

उनीहरूले बालुवा संकलन गरी बिक्री गरेर पढाइ र घर खर्च जुटाउने गरेको बताए । बोहरासँग दैनिक दुई दर्जनभन्दा बढी बालबालिका बालुवा संकलनमा गएको स्थानीयले बताए ।

 

प्रकाशित : पुस ४, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?