२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

वेल्स र इंल्याण्ड नकआउट चरणमा

काठमाडौं — ग्रुप बी को फाइनल खेलेका वेल्स र इंल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । रुसलाई ३–० ले हराएको वेल्स समूह बिजेता र स्लोभाकियासँग शून्य गोलको बराबरी खेलेको इंल्याण्ड समूह उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो ।

वेल्स र इंल्याण्ड नकआउट चरणमा

वेल्सको लागि राम्से, टेलर र वेलले गोल गर्दै नकआउट चरणमा स्थान पक्का गरेका हुन् । यो स्तरको ठूलो प्रतियोगितामा वेल्स नकआउट चरण प्रवेश गरेको यो दोस्रो पटक हो ।

 

प्रकाशित : असार ७, २०७३ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?