कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नेपाल ११ ले धनगढी ११ लाई ३१ रनले हरायो

कञ्चन अधिकारी

काठमाडौं — धनगढी ११ ले निर्धरित २० ओभरमा ८ विकेट गुमाइ १ सय ३० रन मात्रै बाउन सकी नेपाल ११ सँगको च्यारिटी खेलमा ३१ रनको पराजय भोगेको छ । धनगढीको नेपाल प्रहरीको खेल मैदानमा आइतबार भएको खेलमा टस जितेर नेपाल ११ ले १ सय ६१ रन बनाएको थियो । त्यसको जवाफी व्याटिङमा आएको धनगढी ११ ले ८ विकेट गुमाउँदै १ सय ३० रन मात्रै बनाउन सक्यो ।

नेपाल ११ ले धनगढी ११ लाई ३१ रनले हरायो

...

नेपाल ११ र धनगढी ११ बीचको च्यारिटी खेलमा नेपाल ११ ले टस जितेर ब्याटिङ गर्दै धनगढी ११ लाई १६२ रनकाे लक्ष्य दिएकाे छ ।

धनगढी प्रिमियर लिगको अघिल्लो दिन ड्रिम फाप्ला अभियानको सहयोगार्थ च्यारिटी हुन लागेको हो । यो खेलबाट उठेको सहयोग रकम ड्रिम फाप्ला क्रिकेट रंगशाला निर्माणको लागि खर्च गरिने छ ।

प्रकाशित : चैत्र २७, २०७३ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?