१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पाकिस्तानका लागि अजरको शतक

काठमाडौं — पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको दोस्रो दिन बिहीबार आफ्नो पहिलो इनिङ्समा सबै विकेट गुमाउन अगाडि ३ सय ७६ रन बनाएको छ । त्यसमा प्रारम्भिक ब्याट्सम्यान अजर अलिले १ सय २७ रन बनाए ।

जवाफमा वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै बिनाविकेटको क्षति १४ रन बनाएको छ । वेस्ट इन्डिज अझै ३ सय ६२ रनले पछाडि छ । तीन टेस्टको सिरिज १–१ को बराबरीमा छ । 

प्रकाशित : वैशाख २९, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?