कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वेस्ट इन्डिज अझै पछाडि

काठमाडौं — वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन शुक्रबार पाँच विकेट गुमाएर २ सय १८ रन बनाएको छ । डोमेनिकामा भएको खेलको पूरा दिन घरेलु टिमले सुस्त ब्याटिङ गरेको थियो ।

वेस्ट इन्डिज अझै पछाडि

वेस्ट इन्डिज अझै १ सय ५८ रनले पछाडि छ । यसअघि पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा ३ सय ७६ रन बनाएको थियो । दुई दिनको खेल बाँकी छँदा टेस्ट बराबरीतर्फ अग्रसर देखिएको छ । 

प्रकाशित : वैशाख ३०, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?