१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बेंगलोरको सान्त्वना जित

एजेन्सी

काठमाडौं — इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंगलोरले आइतबार राति सान्त्वना जित निकालेको छ । लिग चरणको अन्तिम खेलमा उसले दिल्ली डेयरडेभल्सलाई १० रनले हरायो ।

बेंगलोरको सान्त्वना जित

दुवै टिम प्ले अफ छनोटको समीकरणबाट बाहिरिसकेका छन् । पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा छ विकेट गुमाएर १ सय ६१ रन बनायो । जवाफमा दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनायो । 

प्रकाशित : जेष्ठ १, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?