कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेल्सीको कठिन जित

काठमाडौं — चेल्सीले इङलिस प्रिमियर लिगमा सोमबार राति कठिन जित निकालेको छ । स्टायनफोर्ड ब्रिजमा भएको संघर्षपूर्ण खेलमा चेल्सीले वाटफोर्डलाई ४–३ ले हरायो ।

चेल्सीको कठिन जित

चेल्सीको जितमा एक गोल जोन टेरीको नाममा पनि रह्यो र यो उनको आफ्नो क्लबका लागि सयौं गोल रह्यो ।

यसअघि नै लिग उपाधि जितिसकेको चेल्सीले अहिलेको जितपछि त्यसको घरमा खुसीयाली पनि मनायो ।

प्रकाशित : जेष्ठ २, २०७४ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?