कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

समर बास्केटबल क्याम्प

धरान — सुनसरी बास्केटबल संघको आयोजनामा साउन ६ देखि ‘समर बास्केटबल ट्रेनिङ क्याम्प’ हुने भएको छ । विद्यालयको गर्मी बिदालाई ध्यानमा राख्दै तीन साता बास्केटबल क्याम्प गरिने आयोजक सुनसरी बास्केटबल संघले पत्रकार सम्मेलन गर्दै जनाएको छ । क्याम्प संयोजक तथा पूर्वाञ्चल बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले क्याम्पमा धरानका ५० भन्दा बढी छात्रछात्राले भाग लिने छन् ।

प्रकाशित : असार ३१, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?