कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुल र वाटफोर्ड बराबरीमा

वाटफोर्ड (एएफपी)

काठमाडौं — म्यागुएल ब्रिटोसले ९३ औं मिनेटमा बराबरी गोल गरेपछि लिभरपुल इङलिस प्रिमियर लिगमा शनिबार वाटफोर्डको हातबाट ३–३ को रोमाञ्चक बराबरीमा रोकिएको छ ।

लिभरपुल र वाटफोर्ड बराबरीमा

स्टेफानो ओकाकाको गोलले अग्रता लिएको वाटफोर्डका लागि एबाडुलये डोचुकरेले गोल गरे । लिरभपुलका तफृबाट भने साडियो माने, रोबर्टो फिरमिनो र मोहमद सलाहले गोल गरे ।

यो लिभरपुलका व्यवस्थापक योर्गन क्योपको क्लबका लागि सयौं खेल पनि रह्यो ।

प्रकाशित : श्रावण २८, २०७४ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?