कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लिभरपुल र वाटफोर्ड बराबरीमा

कान्तिपुर संवाददाता

वाटफोर्ड — म्यागुएल ब्रिटोसले ९३ औं मिनेटमा बराबरी गोल गरेपछि लिभरपुल इङलिस प्रिमियर लिगमा शनिबार वाटफोर्डको हातबाट ३–३ को रोमाञ्चक बराबरीमा रोकिएको छ ।

स्टेफानो ओकाकाको गोलले अग्रता लिएको वाटफोर्डका लागि एबाडुलये डोचुकरेले गोल गरे । लिरभपुलका तफृबाट भने साडियो माने, रोबर्टो फिरमिनो र मोहमद सलाहले गोल गरे ।

लिभरपुल र वाटफोर्ड बराबरीमा

म्यागुएल ब्रिटोसले ९३ औं मिनेटमा बराबरी गोल गरेपछि लिभरपुल इङलिस प्रिमियर लिगमा शनिबार वाटफोर्डको हातबाट ३–३ को रोमाञ्चक बराबरीमा रोकिएको छ ।

स्टेफानो ओकाकाको गोलले अग्रता लिएको वाटफोर्डका लागि एबाडुलये डोचुकरेले गोल गरे । लिरभपुलका तफृबाट भने साडियो माने, रोबर्टो फिरमिनो र मोहमद सलाहले गोल गरे ।

यो लिभरपुलका व्यवस्थापक योर्गन क्योपको क्लबका लागि सयौं खेल पनि रह्यो ।
–एएफपी

प्रकाशित : श्रावण २९, २०७४ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?