२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अनिल गुरुङ अटाएनन् राष्ट्रिय टोलीमा

काठमाडौं — एएफसी एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध हुने खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । प्रशिक्षक ग्योतोकु कोजीले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

अनिल गुरुङ अटाएनन् राष्ट्रिय टोलीमा

राष्ट्रिय टोलीका नियमित कप्तान अनिल गुरुङ टोलीमा अटाएका छैनन् । उनको स्थानमा नयाँ खेलाडी जर्ज प्रिन्स कार्कीले टोलीमा पहिलो पटक परे । 

पूर्ण टोली:
गोलरक्षक : किरण चेम्जोङ, बिशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डर : विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ
मिडफिल्डर: सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर, सुजल श्रेष्ठ
फरवार्ड : विमल घर्ति मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास

 

प्रकाशित : भाद्र १७, २०७४ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?