कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

रत्नजितको विजयी सुरुआत

काठमाडौं — ठूलो नगद पुरस्कार राशिको दोस्रो जेस्ट राष्ट्रिय खुला ब्याडमिन्टनमा शीर्ष खेलाडी रत्नजित तामाङले विजयी सुरुआत गरेका छन् ।


मेन्स सिंगलमा बुधबार आर्मीका रत्नजितसँगै एपीएफका साजनकृष्ण ताम्राकार, सुमन लिम्बू, विजित थापा र सुदीप सेढाईं, पुलिसका गौतम कठायत र विष्णु कटुवाल, शेर्पा ट्रेडर्सका सुनील जोशी र प्रिन्स दाहाल, पुलिसका दिपेश धामी र दीपक बोहरा, कम्पिट हेल्थ क्लबका जीवन आचार्य र नीरविक्रम देवकोटा, सेनाका नवीन श्रेष्ठ र प्रफुल्ल महर्जन, कैलालीका सन्जिव खड्काले दोस्रो चरणको यात्रा गरेका छन् ।
आठ इभेन्टमा हुने प्रतियोगिताको कुल पुरस्कार राशित ३ लाख २८ हजार रहेको छ ।

प्रकाशित : भाद्र २२, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?