गरुडालाई उपाधि

काठमाडौं — ललितपुर स्पोर्ट्स प्रशिक्षण केन्द्रले आयोजना गरेको अन्तरस्कुल महिला फुटबलको उपाधि गरुडा स्पोर्ट्स प्रशिक्षण केन्द्र (जीएसटीसी) ले जितेको छ ।

गरुडाले फाइनलमा चुनदेवी शिक्षा मन्दिरलाई २–१ ले हरायो । विजेताकी मनीषा थापा मगर उत्कृष्ट खेलाडी भइन् । 

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?