बानियाँटार विजयी

काठमाडौं — बानियाँटार युवा समाज गजराज जोशी स्मृति फुटबलमा मंगलबार सेमिफाइनल पुगेको छ । बानियाँटारले कोरल युथ क्लबलाई ५–१ ले हराउँदा म्यान अफ द म्याच अनिश श्रेष्ठले ह्याट्रिक गरे ।

थप गोल दिनेश कार्की र सुनील बस्नेतले गरे । कोरलबाट क्षितिज खड्काले एक गोल फर्काए ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?