रत्नजित च्याम्पियन

काठमाडौं — नेपालका नम्बर एक रत्नजित तामाङ प्रथम देवीनगर ब्याडमिन्टन कपमा च्याम्पियन भएका छन् । मेन्स सिंगलको फाइनलमा रत्नजितले दिपेश धामीलाई १९…–२१, २१–११, २१–१३ ले पराजित गरेका हन् ।

रत्नजित च्याम्पियन

मेन्स डबल्समा सुरेश महर्जन र रुकेश महर्जनको जोडीले अभिषेक गुरुङ र आकाश छन्त्यालको जोडीलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । भेट्रान्स डबल्सतर्फ सुदीप बुढाथोकी र खगेन्द्र रेग्मीको जोडी विजयी भयो ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?