कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्डो–नेपाल तेक्वान्दो सुरु

काठमाडौं — राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोग तथा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपालको आयोजनामा इन्डो–नेपाल तेक्वान्दो प्रतियोगिता आइतबार सुरु भएको छ ।


सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको दुईदिने प्रतियोगितामा २२ स्पर्धामा १ सय ५० खेलाडीले भाग लिएका छन् । 

 

प्रकाशित : आश्विन ९, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?