१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

शुभकामना कप फुटबल

सल्यान — दसैं र तिहारको अवसरमा खलंगामा शुभकामना कप फुटबल प्रतियोगिता सुरु भएको छ । युवालाई फुटबलप्रति आकर्षित गर्न शारदा युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

आयोजकसहित १० टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । त्रिज मावि लुहापिङको मैदानमा भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका अध्यक्ष केसबहादुर विष्टले गरे ।

 

प्रकाशित : आश्विन ९, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?