१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अलीको शतकमा इंग्ल्यान्ड विजयी

एएफपी

ब्रिस्टल — मोइन अलीले ५३ बलमा शतक बनाएपछि इंग्ल्यान्डले तेस्रो वान डेमा वेस्ट इन्डिजलाई आइतबार राति १ सय २४ रनले हराएको छ । अलीले एक समय १४ बलमा ६१ रन बनाए ।

अलीको शतकमा इंग्ल्यान्ड विजयी

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले नौ विकेट गुमाएर ३ सय ६९ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले ३९.१ ओभरमा अलआउट हुन अगाडि २ सय ४५ रन मात्र बनाउन सक्यो ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?