कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाललाई साफ यू१८ उपाधि

कान्तिपुर संवाददाता

काठमाडौं — रतलाई अन्तिम खेलमा पराजित गर्दै नेपालले साफ यू१८ च्याम्पियनसिपको उपाधि बचाएको छ । बुधबारको खेलमा दिनेश हेन्जनले पहिलो हाफमा दुई गोल गरेपछि नेपाल २-० ले विजयी भयो ।

नेपाललाई साफ यू१८ उपाधि

पहिलो खेलमा बंगलादेशले आयोजक भुटानलाई २-० ले पराजित गरेपछि नेपालको लागि उपाधिको ढोका खुलेको थियो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले लगातार तीन जित दर्ता गर्दै  उपाधि जितेको हो 

प्रकाशित : आश्विन ११, २०७४ २२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?