रोमीको लक्ष्य कुशल व्यवस्थापक

खेलकुद विकासका लागि शिक्षाको अन्योन्याश्रित सम्बन्ध हुन्छ । नेपाली खेलकुदको वर्तमान अवस्था हेर्ने हो भने शिक्षित कर्मचारी र पदाधिकारीको अभावकै कारण खेलकुदको विकास आशाअनुसार भएको पाइँदैन ।

रोमीको लक्ष्य कुशल व्यवस्थापक

दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश भिड्दै

दक्षिण अफ्रिकाले बिहीबार सेवेस पार्कको मैदानमा सुरु हुने पहिलो टेस्टमा बंगलादेशको सामना गर्दा उसका प्रमुख ब्याट्सम्यान इतिहास र उनीहरूको व्यक्तिगत प्रदर्शन दुवै परीक्षाबाट गुज्रिनेछ ।

दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश भिड्दै

प्रदेशस्तरीय क्रिकेट हुने

जिल्लामा पहिलोपल्ट प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । च्याम्पियन्स ट्रफीको नाममा हुने क्रिकेट असोज १६ देखि आयोजना गरिने दमकडा क्रिकेट क्लबले जनाएको छ ।

पीएसजीसँग बायर्न स्तब्ध

एडिसन कभानी र नेयमारले दुवैले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले बुधबार राति युरोपेली च्याम्पियन्स लिगको हेभिवेट भिडन्तमा बायर्न म्युनिखलाई सजिलै ३–० ले स्तब्ध पारेको छ । दिनका अन्य खेलमा अरु प्रमुख क्लब भने विजयी रहे ।

पीएसजीसँग बायर्न स्तब्ध

इंग्ल्यान्डलाई वान डे सिरिज

इंग्ल्यान्डले ओभलमा चौथो वान डेमा बुधबार राति वेस्ट इन्डिजलाई ६ रनले हरायो र सिरिज आफ्नो नाममा पार्‍यो । इंग्ल्यान्डको जित डकवर्थ लेविस नियममा सम्भव भएको थियो ।

इंग्ल्यान्डलाई वान डे सिरिज
आश्विन ११, २०७४

नेपाललाई साफ यू१८ उपाधि

रतलाई अन्तिम खेलमा पराजित गर्दै नेपालले साफ यू१८ च्याम्पियनसिपको उपाधि बचाएको छ । बुधबारको खेलमा दिनेश हेन्जनले पहिलो हाफमा दुई गोल गरेपछि नेपाल २-० ले विजयी भयो ।

नेपाललाई साफ यू१८ उपाधि

केनको ह्याट्रिकमा टोटेनहमको जित, रियलले डर्टमुन्डलाई हरायो

फरवार्ड ह्यारी केनको ह्याट्रिकसँगै टोटेनहम हट्स्परले युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूह 'एच'को खेलमा मंगलबार जित हात पारेको छ ।

केनको ह्याट्रिकमा टोटेनहमको जित, रियलले डर्टमुन्डलाई हरायो