३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इंग्ल्यान्डलाई वान डे सिरिज

एएफपी

लन्डन — इंग्ल्यान्डले ओभलमा चौथो वान डेमा बुधबार राति वेस्ट इन्डिजलाई ६ रनले हरायो र सिरिज आफ्नो नाममा पार्‍यो । इंग्ल्यान्डको जित डकवर्थ लेविस नियममा सम्भव भएको थियो ।

इंग्ल्यान्डलाई वान डे सिरिज

यस जितसँगै इंग्ल्यान्डले सिरिजमा ३–० को अग्रता लिएको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो । त्यसमा इभिन लेविसले उत्कृष्ट १ सय ७६ रन बनाए ।
जवाफमा वर्षाले खेल रोकिन अगाडि इंग्ल्यान्डले ३५.१ ओभरमा ५ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । त्यसमा मोइन अलीले २५ बलमा नटआउट ४८ रन बनाए ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?