३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आर्सनलको सुधारिएको प्रदर्शन

कान्तिपुर संवाददाता

पेरिस (एएफपी) — थियो वाल्कटले दुई गोल गरेपछि अझ सुधारिएको खेल प्रदर्शन गरेको आर्सनलले युरोपा लिगमा बिहीबार राति बेट बोरिसोभालाई ४–२ ले हरायो ।

आर्सनलको सुधारिएको प्रदर्शन

समूह एचमा आर्सनलको यो दुई खेलमा दुई जित हो । प्रतियोगिताको अर्को प्रमुख खेलमा एसी मिलानले रिजेकालाई ३–२ ले पराजित गर्न सफल रह्यो ।

प्रकाशित : आश्विन १३, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?