कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दुई म्यानचेस्टर अगाडि

कान्तिपुर संवाददाता

लन्डन (एएफपी) — इंग्लिस प्रिमियर लिगमा दुई म्यानचेस्टर क्लब शीर्ष स्थानमा रहे । लिगमा शनिबार भएका खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित निकाले ।

दुई म्यानचेस्टर अगाडि

सिटीले चेल्सीलाई १–० ले हरायो । त्यसमा केभिन डे ब्रुनले निर्णायक गोल गरे । यस्तै युनाइटेडले क्रिस्टल प्यालेसलाई ४–० ले पन्छायो । दुवै टिमको ७ खेलबाट १९ अंक रहेको छ ।
शनिबारको अर्को प्रमुख खेलमा टोटनहमले हडर्सफिल्डलाई सजिलै ४–० ले पराजित गरेको थियो । यस्तै अरु खेलमा स्टोकले साउथह्याम्पटनलाई २–१ र वेस्ट ह्यामले स्वान्सीलाई १–० ले हरायो ।

प्रकाशित : आश्विन १५, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?