कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तीन खेलाडी अकल्यान्डतिर

कान्तिपुर संवाददाता

काठमाडौं — एसियाली सिनियर बुद्धिचाल च्याम्पियनसिपमा भाग लिन नेपाली बुद्धिचाल टोली शुक्रबार न्युजिल्यान्डको अकल्यान्ड गएको छ ।

अक्टोबर ९ देखि १७ सम्म हुने ५० वर्षमाथिको प्रतियोगितामा ३ खेलाडी भाग लिने छन् । खेलाडीमा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, भेट्रान राष्ट्रिय च्याम्पियन रवीन्द्र शाक्य र राजभाइ शाक्य छन् । 

 

प्रकाशित : आश्विन २१, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?