२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

यु- १८ टोलीलाई २ लाख पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौं — साफ यु-१८ च्याम्पियनसिपको विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही २ लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ ।

यु- १८ टोलीलाई २ लाख पुरस्कार

भुटानमा दुई साताअघि भएको प्रतियोगितामा नेपालले भारतलाई २-० ले हराउँदै उपाधि जितेको थियो । २३ सदस्य खेलाडीसँगै मुख्य प्रशिक्षक छिरिङ लोप्साङ, सहायक प्रशिक्षक पुष्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र टोलीका सदस्य थिए ।

एन्फाका केन्द्रीय सदस्य गणेश चन्द व्यवस्थापक रहेको टोलीको फिजियोमा राजु दाहाल थिए ।

प्रकाशित : आश्विन २३, २०७४ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?