कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

दैलेखी युथ कप

कान्तिपुर संवाददाता

दैलेख — दसैं–तिहारको अवसरमा दैलेखी युथ कप खेलकुद सुरु भएको छ । दैलेखी युथले आयोजना गरेको स्पर्धामा भलिबल, फुटबल, ब्याडमिन्टन लगायत खेलमा प्रतिस्पर्धा हुनेछ ।

भलिबलमा ७, फुटबलमा ८ र ब्याडमिन्टनमा १० टोलीले भाग लिएका छन् । स्पर्धा खुलामञ्च र नारायण क्याम्पसको मैदानमा हुनेछ । असोज ३० सम्म चल्ने स्पर्धाको फुटबल विजेताले १ लाख र उपविजेता ५० हजार जित्नेछन् । भलिबल विजेताले ५० हजार जित्नेछ ।

प्रकाशित : आश्विन २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?