सन्धिखर्कमा भलिबल

कान्तिपुर संवाददाता

अर्घाखाँची — सन्धिखर्कको टुँडिखेलमा बिहीबारदेखि रनिङ सिल्ड भलिबल हुने भएको छ । अर्घाखाँची युवा परिषद्को आयोजनामा हुने प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने आयोजकले जनायो ।

 

प्रकाशित : आश्विन २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?