अरुणको दुई गोल

कान्तिपुर संवाददाता

मोरङ — अरुण लिम्बूको दुई गोलमा आयोजक डीएफसी नीलोले दोस्रो डाँगिहाट गोल्डकप फुटबलमा बिहीबार मुनाल फुटबल एकेडेमी झापालाई २–१ ले पराजित गर्‍यो ।

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बालकन्यालाई उपाधि

कान्तिपुर संवाददाता

स्याङजा — बालकन्या युवा क्लबले पुतलीबजारमा आयोजित खुला पुरुष भलिबलको फाइनलमा आयोजक मनकामना युवालाई हराउँदै ४५ हजार रुपैयाँ पुरस्कार जितेको छ ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT